जसको जीवनमा ठमेलले ‘ड्रास्टिक’ चेन्ज ल्याइदियो

करिअर सुरु गर्दाको प्रारम्भिक चरणदेखि नै निलहरि बास्तोला ठमेलसँग जोडिए र जोडिए पर्यटन र पर्यटन व्यवसायसँग । ठमेललाई झन्डै ३ दशकदेखि नजिकबाट नियालिरहेका बास्तोलाले ठमेलसँग जोडिएर जीवनमा थुप्रै गति र प्रगति नापे । दाम कमाए, नाम कमाए, साथीभाई कमाए । र, कमाए धेरै चीज ।

नजिकै आइरहेको टान निर्वाचनमा अध्यक्षका प्रभावशाली आकाँक्षी निलहरि बास्तोलाको ठमेल अनुभव र अनुभति घतलाग्दो छ । सुनौ हेरौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button