
टानबाट बाहिरिदैछु, टुरिजमबाट होइन
खुमबहादुर सुवेदी ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हुन् । टानमा आफ्नो कार्यकाल सकिनलाग्दै गर्दा नेपालनाम्चाले सुरु गरेको ‘ट्रेकिङ टक’मा उनले पहिलो अतिथी भएर आफ्नो कार्यकालका बहुआयामलाई मात्र विश्लेषण गरेनन्, यो अवधिमा जोडिएका सहयोगदाता सबैलाई धन्यवाद पनि दिए । धादिङको ज्वालामुखी गाउँपालिका-६ मा जन्मेका सुवेदीले आफैलाई जोखे । आफ्ना कमजोरी र शक्ति दुवैलाई खुलस्त गरे ।
‘सकेको राम्रो गरेँ, नराम्रो गरिनँ’, उनले भने, ‘टानबाट बाहिरिदैछु, टुरिजमबाट होइन ।’ बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Nice to us marked to so