जसलाई ठमेल नशा हो, नआई चित्तै बुझ्दैन

धादिङ फुलखर्कका दुर्गाबहादुर बस्नेत २०४६ साल असारमा काठमाडौं छिरे । दुई चारवटा डोको बोकेर गणेश हिमाल ट्रेकबाट काम सुरु गरे । तर, अचेल उनी ट्रेकिङ त्यति जाँदैनन् र बस्छन् पहाडै डुलेर बनाएको काठमाडौंको घरमा । तर, दिउँसो घर र वरपर होइन, उनलाई ठमेलै नआई चित्त बुझ्दैन । ठमेलमा भेटिएका दुर्गा भन्छन्, ‘ठमेल त मलाई नशा हो । नआई चित्तै बुझ्दैन ।’

बाँकी भिडियोमा ।

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button