जसलाई ठमेल परिवारमैत्री भएन भन्ने गहिरो चिन्ता छ

सोजेशमान मालाकार ठमेलका रैथाने हुन् । २६ बर्षिय मालाकारलाई लाग्छ, विकाससँगै विकृति पनि आउँछ । तर, त्यसलाई सल्टाउँदै जानुपर्छ । कोरोना महामारीमा आक्रान्त ठमेलमा उनले सकेको मल्हम लगाए । स्थानीयका रुपमा ठमेलका समस्यालाई जस्ताको तस्तै वर्णन गरे उनले र समाधानका सुत्र पनि पहिल्याए । ठमेलबारे सुन्नैपर्ने एउटा भिडियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button