
कोपिला, जो ठमेल आएर फूल बनिन्
कोपिला सिम्खडा पछिल्लो २५ बर्षदेखि ठमेलसँग जोडिएकी छिन् । उनी ह्रयान्डीक्राफ्ट व्यवसाय संचालन गर्छिन् र उनले कोभिडमा कौशी खेती पनि गरिन् । व्यवसायमा कोपिला बनेर ठमेल प्रवेश गरकी उनी अहिले आफ्नो व्यवसायमार्फत फूल बनिन् । ठमेलकै जगमा उभिएर उनी युरोपका विभिन्न देश पुगिन् । कालीगढहरुलाई रोजगारी दिएकी छिन् । ठमेलसँगको उनको कनेक्सन र यससँग जोडिएका अनुभव र अनुभुति तलको भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

