
जो कालिकाबाट ठमेल सम्झन्छन् र ठमेलबाट कालिका
हरिकृष्ण देवकोटा रसुवाको कालिका गाउँपालिका प्रमुख हुन् । तर, उनको ठमेल कनेक्सन गहिरो छ, जहाँबाट उनले जीवनको व्यवसायिक करिअर सुरु गरे र पुगे नेपालका अनेक हिमाल र हिमालजस्तै मुस्कुराए । पहिले पर्यटकका भारी बोक्थे, अहिले जनताका जिम्मेवारी बोकेर हिँडिरहेका छन् । र, दुवै उनलाई उत्तिकै प्रिय लाग्छ । ठमेलमा हुँदा कालिका सम्झन्छन् र कालिका हुँदा ठमेल । आध्यात्मिक रुझान छ उनमा र छ सिकिरहने भोक । उनी पिएचडी पनि गर्दैछन् ।
ठमेलसँगको उनका अनुभव र अनुभति भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)