
जसले ठमेल टेकेपछि सेतो छाला भएका सबै ‘अम्रिकाने’ होइनन् भन्ने थाहा पाए
गाउँ पर्यटन प्रवध्र्दन मञ्च नेपाल (भिटोफ) का अध्यक्ष गोपाल थापा काठमाडौं छिर्दा रेडियो नेपालमा शोकधुन बजिरहेको थियो । राजदरबार हत्याकान्डलगत्तै उनी काठमाडौं आए र आए ठमेल । जहाँ उनका गाउँले दाजुभाई थिए । पहिलो पटक देखेको ठमेल र अहिलेको ठमेलबीच आकाशपातालको अन्तर देख्छन् उनी र धन्यवाद दिन्छन् ठमेललाई जसले कर्म दियो उनलाई । ठमेलसँग जोडिएको थापाको प्रेरणादायी कनेक्सन् हेरौं सुनौं) तलको भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)