जसलाई ठमेलले आर्मी बन्न रोक्यो र बनायो पर्यटनकर्मी

पर्यटन व्यवसायी बलबहादुर सामरी ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)का कार्यसमिती सदस्य हुन् । आर्मी बन्ने सम्भावना र परिस्थिती थियो तर आइपुगे पर्यटनमा । त्यसको जगमा ठमेल छ र ठमेलसँग जोडिएको ‘भिजिट नेपाल’ कहानी । पर्यटन, ठमेल र सामरी स्वयमबारे रोचक जानकारीका लागि तलको भिडियो क्लि गरौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button