
हुलाक प्रणालीमा आधारित ठमेललाई प्रविधीले बदलिदियो
कर्णबहादुर लामा । काभ्रेको तिमाल उनको खास घर । पर्यटनमा लागेको ३३ बर्ष भयो । त्यसअघि नै उनी ठमेल नजिकैको लैनचौरमा अध्ययनरत थिए र ठमेलसँग परिचित हुने अवसर पाए ।
‘त्यो बेलाको ठमेल पनि रमाइलो, अहिले ठमेल पनि रमाइलो’, उनले भने ‘हुलाक प्रणालीमा आधारित पर्यटन थलो ठमेल अहिले प्रविधीले बदलिदिएको छ ।’ ठमेलसँग उनको सम्बन्ध र सानिध्य निकै लोलाग्दो छ । त्यही सम्बन्धको चिरफार छ तलको भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)