
‘कोभिड’मा ‘मसानघाट’ बनेको स्वर्ग
राजेन्द्रप्रसाद सुवेदी धादिङबाट उच्च शिक्षाका लागि काठमाडौं आए । र, जोडिए ठमेलसँग र स्वर्गकै रुपमा पाए ठमेललाई । ‘तर, कोभिडपछि मसानघाटजस्तै बन्यो ठमेल’, उनले भने । ठमेलका अनेक आयामबारे उनका अनेक अनुभव छन् । ती अनुभव सुन्न हेर्न तलको भिडियो क्लिक गरौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

