बेठी सम्झाउने गरी भिटोफले धान रोप्यो, हिलो खेल्यो, नाच्यो, गायो

पञ्चेबाजा बजाएर बेठी सम्झाउने गरी गोरखाको गण्डकी गाउँपालिकाको ज्यामिरेघाटमा रोपाईं भयो । स्थानीय र पर्यनकर्मी गरी सयौंको सहभागितामा भिटोफ र पालिकाको आयोजनामा १९ औं रोपाइँ महोत्सव सम्पन्न भएको हो । ‘रोपाईंलाई पर्यटकीय उपजको रूपमा विकास गर्न यो कार्यक्रम गरेका हौं’, भिटोफ अध्यक्ष गोपाल थापाले भने । कार्यक्रम संयोजक दिपक पान्डेले सहभागी सबैलाई धन्यवाद दिए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button