‘मेरो माटो’मा चिटिक्क चरिकोट

(नेपालनाम्चाको नयाँ स्तम्भ हो 'मेरो माटो', जहाँ तपाई आफ्ना गाउँसँग जोडिएका आफ्ना स्मृति लेख्न सक्नु हुनेछ । त्यहाँका विकास निर्माण र घटनाहरुबारे लेख्न सक्नु हुनेछ । अझ यसो भनौं, आफ्नो गाउँठाउँबारे मन लागेको लेख्नसक्नु हुनेछ । र, फोटोहरु पनि पठाउनसक्नु हुनेछ । nepalnamcha@gmail.com नेपालनाम्चाको इमेल । सं)

रेभा बस्नेत
चरिकोट, दोलखा ।

म चरिकोटमा बस्छु । यहाँ मेरो फेन्सी पसल छ । नेपालनाम्चाले सुरु गरेको ‘मेरो माटो’ स्तम्भमा यहाँको जनजीवन, प्रकृति संस्कृति झल्कने तस्विरहरु हेर्नुस ल । समय मिले हाम्रो राम्रो ठाउँमा आउनु पनि होला ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button