ओलीको आलोचना देउवाको समर्थन होइन

सर्वोच्च अदालतको फैसलामा प्रारम्भिक प्रतिकृया

केशव दाहाल

ओलीको आलोचना देउवाको समर्थन होइन । त्यो सब परम्परागत प्रवृत्ति, गतिहीनता, दिशाहिनता र सत्तान्धता माथिको बिद्रोह हो । हामी बदलाव चाहन्छौं र त्यसका लागि निरन्तर प्रश्न, आलोचना र खबरदारी गरिरहने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button