
‘सर्वोच्च अदालतको ऐतिहासिक फैसला’
विचार आ- आफ्नो
गेजा शर्मा वाग्ले
सर्वोच्च अदालतको ऐतिहासिक फैसला !
आजको फैसलाबाट लोकतन्त्र, संसदीय प्रणाली र संविधानको रक्षा भएको छ भने म नै राज्य हुँ भन्ने सर्वसत्तावादी र अधिनायकवादी ओली युगको अन्त्य भएको छ!
संविधानसभाबाट बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको रक्षा भएकोमा सम्पूर्ण नेपाली नागरिकलाई बधाई !