मध्यरातमा मन्त्रिपरिषद्को आकस्मिक बैठक, संसद भंग
सरकारले संसद भंग गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।