‘बद्री दाइ’ आयो

बद्रीबहादुर मास्कोको जीवनकथामा आधारित पुस्तक ‘बद्री दाइ’ सार्वजनिक भएको छ । पाटनको बखुंमबहालस्थित सत्यमोहन लोक साहित्यिक भवनमा सत्यमोहन जोशी, कमल ढकाल र लेखक मास्के र लेखककी धर्मपत्नी चित्रा मास्केले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

सत्यमोहन जोशीले मास्केको पुस्तक गोरखाको मात्र नभएर समग्र राष्ट्रको भएको बताए । ‘मान्छेले निष्ठापुर्वक काम गर्दै जादा थाहै नपाई उसको व्यक्तित्व र लिडरसिप बनिरहेको मैले बद्री दाइमा पाएँ’, उनले भने । ढकालले घोष्ट राइटिङको यो १ सय १३ औं पुस्तक भएको बताए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button