बीमा समितिको अध्यक्षमा सिलवाल

काठमाडौं । बीमा समितिको अध्यक्षमा सुर्यप्रसाद सिलवाल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्वगृहसचिव सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button