
तारेभीरः सडक खोलेपछि आफ्नै ठाउँ नौलो भयो
‘मलाई केही थाहा छैन, पहिल्यैदेखि तारेभीर भन्दोरहेछ’ भन्दै काठमाडौंको तारेभीर निवासी कमला तामाङले भनिन्, ‘माथि डाँडामा हरियो चौर छ । मलाई त्यहाँ रमाइलो लाग्छ ।’
कमलासँग उनकै पसलछेउ गरिएको रमाइलो कुराकानी तलको भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



