संसद विघटन, चुनाव वैशाखमा

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालय शितल निवासले संसद विघटन गरेको जानकारी दिएको हो । साथै ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

बाँकी विज्ञप्तिमाः

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button