सौर्य सिर्जना

प्रिय बालसाथी !

तिमीहरु कथा लेख । कविता लेख । निबन्ध लेख । र, अरु थुप्रै विधामा मन लागेको लेख । चित्र पनि कोर । त्यसमा रंग पनि भर । नेपालनाम्चा तिमीहरुको प्रतिभा पोख्ने ठाउँ हो । नेपालनाम्चा अंकल बगैंचा हो भने तिमीहरु फूल । आफ्ना रचना नेपालनाम्चा अंकललाई पठाऊ है । अंकलको इमेल ठेगाना nepalnamcha@gmail.com हो ।

अहिले भने नेपालनाम्चाको कोपिलामा युरो स्कुल, छाउनी, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत सौर्य श्रेष्ठको चित्रकारिता हेर है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button