
आस्थाका कला आहा !
ललितपुर यसै पनि कलाको शहर । त्यही शहरको मध्यभागमा रहेको भोलढोकास्थित युनिभर्सल सेकन्डरी स्कुल, कक्षा ८ मा अध्ययनरत आस्था बज्राचार्यले आफ्ना सिर्जना नेपालनाम्चामा पठाएकी छिन् । मनै शीतल हुने उनका कला हेरेपछि तपाईं हामी सबैले एकै स्वरमा भन्नेछौँ, ‘आहा !’




…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)