पढ्छन् युरो स्कूल छाउनी, गज्जब गाउनी

आशिष पान्डे पढाईमा त अब्बल छन् नै, अतिरिक्त कृयाकलापमा पनि उत्तिकै सशक्त छन् । नेपालनाम्चासँगको भर्खरैको भेटमा उनले गस्त गाए । अंग्रेजी र नेपाली दुवै भाषामा उनका गीतहरु सुन्न खबै मजा आयो । आशिषलाई आशिष छ, तिम्रो गायन अझ राम्रो होस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button