‘काेटेश्वरकाे केटाे’ लाई १ लाख

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले साहित्यकार राजेन्द्र पराजुलीकाे पछिल्लाे कृति ‘काेटेश्वरकाे केटाे’ लाई  १ लाख रुपैयाँ राशीको ‘उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०)’ प्रदान गर्ने निर्णय गरेकाे छ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरूको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर पराजुलीकाे संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ ले उक्त पुरस्कार प्राप्त गरेको इन्जाले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button