सुनिता अधिकारी

सुर्यको किरणले ऊ
चम्किरहन्छ,
प्रेम र साहसको
एउटा गहन,
प्रतिविम्व सिर्जित गरी
अनुहारलाई वर्दश्त गरी
अदृश्य प्रेमको गाथा
प्रकट गर्छे ।

उसले गीत, कविता ललेख्न
कोशिस मात्र होइन, लेख्छे पनि
समुन्द्रको लहर जस्तै
शान्त र साहस ल्याउँछे
समस्या र संघर्षको कविता लेखेर
नाम पनि लेख्छे ।

आत्मविश्वास र उत्साहको
बोलि वचन उसको
त्यसैमाथी बच्चापनंपनि ,
झल्किरहेको,
सार्थक बन्छ ,
सपनाको चिरायो ,
अवसरहरुको अन्तरालमा ।

कविताको माध्यामवाट नै
उसले गाथा गाउँछ
रचनाले नै उसको जिवनको
सत्यता वाहिरिन्छ ,
प्रेरणा र आशाको अविष्मरणीय पात्र बन्छ,
‘दर्शकको निश्चल नयनमा ।’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button