जुत्ता त म हुँ, तिम्रा नरम पाउ राखी दिए पुग्छ

कविताः शिरफूल

योगेन्द्र तिमिल्सिना

जेथा छ र पो यो ज्यान
कल्कलाउँदो देखिएको छ ।
जेथा छ र पो यस हाकपारेलाई
कसैले हेरिदिएको छ ।
जुत्ता त म हुँ,
तिम्रा नरम पाउ राखी दिए पुग्छ ।
तिमी त शिरफूल हौ,
मैले नजर लाए मात्र पुग्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button