
स्वस्थानी चल्दाचल्दै रामेश्वरीले ल्याइन् ‘स्वस्थानी व्रतकथा: नारीशक्तिको महिमा, नारीकै शोषण’
स्वस्थानी व्रतकथा चलिरहेकै बेला रामेश्वरी पन्तद्वारा लिखित पुस्तक ‘स्वस्थानी व्रतकथा: नारीशक्तिको महिमा, नारीकै शोषण’ बजारमा आएको छ । प्रा.डा. वीणा पौडेलले किताब सबैको मनमा बस्न सक्ने गरी नारीको महत्व र शोषणलाई गहन र सृजनशिल शैलीमा लेखिएकोले संस्कृतिमाथि अध्ययन गर्नेलाई मात्र होइन, सबैको लागि उपयोगी हुने बताइन् । शिखा बुक्सले छापेको किताबको मूल्य ४२५ रुपैयाँ रहेको छ ।
पन्त नेपालनाम्चामा सामाजिक, मानविय र अनेक विषयमा नियमित लेख्ने गर्छिन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)