ऊ एक पुरुष हो, एक नारीको पुरुष

पुरुष

अर्जुन दाहाल

बाल्यामवस्थामा ऊ सखा हो
यौनावस्थामा ऊ आकर्षण हो
युवा अवस्थामा ऊ प्रिय हो
वयस्क अवस्थामा ऊ जिम्मेवार हो
अधबैंशे उमेरमा ऊ जीवनसाथी हो
बुढ्यौली सुरु हुँदा ऊ हेरचाह गर्ने डाक्टर हो
वृद्ध अवस्थामा ऊ लठ्ठी हो
ऊ को हो त ?
ऊ एक पुरुष हो,
एक नारीको पुरुष ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button