
सौराहाः इन्दरजियाको आँशुले सम्वाददाता धन्य (भिडियो)
चितवनको रत्ननगर नगरपालिका-५ शेरीमा भेटिइन् इन्दरजिया, जसको माछापोखरी छ र छेवैमा छ बन्दै गरेको होटल । त्यतिमात्र होइन, अटो र बाख्रा पनि छन् । तर, उनी पहिले होटलमा काम गर्थिन् ।
जिन्दगी आँशुजस्तै थियो र अहिले जीवन बदलिएको छ मुस्कानमा । तर, फेरि पनि उनी राएको होइन भन्दै रुन सुरु गरिन् । नेपालनाम्चा नेपालयात्रामा निस्केको यस्तै पात्रहरुलाई भेट्न त हो, जो निस्फिक्री रुन सक्छन् खुशीको आँशु । उनको आँशुले सम्वाददाता धन्य भयो ।
एउटा असल मानिसलाई भेट्न, हेर्न र सुन्न तलको भिडियो खोल्नुहोस् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



