
सौराहाः जति चिटिक्क सिलाउँछिन्, कुरा पनि त्यस्तै गर्छिन्
रत्ननगर नगरपालिका ५ मा भेटिएकी धनमाया महतो १६ बर्षदेखि टेलर संचालन गरिरहेकी छिन् । उनी जति चिटिक्क सिलाउँछिन्, कुरा पनि त्यस्तै गर्छिन् । कुरो प्रेरणादायी छ । हेर्नु-सुन्नु तलको छोटो भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



