
सम्माननीयको विश्व रेकर्ड !
सरुभक्त, लेखक
सम्माननीय मानिनु पर्ने हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिकता र अमर्यादाको विश्व रेकर्ड कायम गर्न चाहेझै लाग्यो । अरू के भन्नू !
(पत्रकारितालाई तपाईंको आवाज बोल्ने माध्यम बनाउने प्रयासस्वरुप तपाईं-हाम्रै अनलाइन पत्रिका नेपालनाम्चाले सगौरव सुरु गरेको स्तम्भ ‘मेरो मत‘मा ‘पछिल्लो राजनीतिक अवस्थाबारे तपाईंलाई के भन्नु छ ?’ भन्ने प्रश्नमा लेखक सरुभक्त ।)