अबको बाटो चुनाव नै भयो, काँग्रेसले यही चाहेको थियो

विष्णु शीतल, पत्रकार

अबको राजनीतिक बाटो चुनाव नै भयो । आगामी कार्तिकसम्ममा निर्वाचन गर्नु पर्ने छ । नेपाली काँग्रेसले यही चाहेको थियो । नत्र अरुका पार्टीका असन्तुष्ट साँसदको हस्ताक्षर बोकेर किन जान्थे देउवा ? कसैको सहारा बिना नै सरकारमा जाने नत्र चुनावमा जाने भनेकै थिए । कुरा रह्यो संसद विघटन संवैधानिक भयो भएन भन्ने, त्यसको ब्याख्या गर्ने ज़िम्मेवारी सर्वोच्च अदालतको हो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button