काँग्रेसबाहेक सफल आन्दोलन भएको छैन, ००७ सालबाहेक ऊ एक्लै सफल भएको पनि छैन
डम्बर खतिवडा
जसरी कांग्रेसबाहेककाे सफल र निर्णायक आन्दाेलन भएकाे छैन, त्यसैगरी २००७ सालमा बाहेक कांग्रेस एक्लैले सफल र निर्णायक आन्दोलन गरेकाे पनि उदाहरण छैन । २०३६ मा भिन्नभिन्नै हुँदा पराजित हुनु पर्या थियाे । २०४६ काे आन्दोलन संयुक्त नै थियाे । २०६२/६३ मा दरबारमार्गमा ज्ञानेन्द्र शाहकाे लाठी खाएपछि गिरिजाबाबु १२ बुँदेका लागि राजी हुनुभाथ्याे । याे कुरा सबैले मनन गराैं ।
अन्त्यमा खतिवडाले फेसबुक स्टाटस्मा लेखेका छन्, ‘संयुक्त तेस्रो जनान्दोलन नै अबको सही निकास हुनसक्छ ।’‘