एक्ला महेश उताबाट काफी, एक्लै रामकुमारी यताबाट र काँग्रेस एक्लै धानेका छन् थापाले

रामकुमार एलन

अरु त त्यस्तै हाे, महेश बस्नेत र रामकुमारी झाँक्री याे आन्दाेलन (प्रतिनिधीसभा विघटन २०७७ पछिको आन्दोलन) बाट स्थापित नेता हुन् । धार जताकाे हाेस्, युवापुस्ता यी दुवैसँग आशा राख्छन् । शंकर पाेखरेल ‘टि्वटर’मा, टाेपबहादुर ‘मफलर’मा, मणि ‘श्री ५ काे सरकार’मा । एक्ला महेश उताबाट काफी, एक्लै रामकुमारी यताबाट काफी ।

र, कांग्रेस एक्लै धानेका छन् गगन थापाले । अरु त ऐना भइहाले, आफूलाइ नहेर्ने, अरु देखाउने ।

एलनले फेसबुक स्टाटसको अन्यमा ‘नोट’ भनेर लेखेका छन्, ‘याे मेराे निजी विचार हाे, महेश या रामकुमारीलाई गाली गरेर परिचय नदिइरहनु हाेला ।’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button