पर्यटक छैनन्, आफै घुम्दै पर्यटन संस्था

कोरोना महामारीले प्रभावित पर्यटन शुन्यप्राय छ । तर, पर्यटन संस्थाहरु पर्यटन प्रवद्र्धन गर्न भन्दै देशका विभिन्न भाग पुगिरहेका छन् । पछिल्लो पटक टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) लुम्बिनी र बर्दिया हिंडेका छन् ।

देशका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटक बस सञ्चालनका लागि देश दौडाहामा लागिएको टिवान अध्यक्ष ईश्वर शर्माले बताए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button