
जसलाई लाङटाङले गाइड बनायो (भिडियो)
दीपेन्द्र धरेल चल्तीका टुर गाइड हुन् । अंग्रेजी भाषामा गाइडिङ गर्ने उनी कुनै बेला ट्रेकिङ गाइड थिए । सन् २०१५ देखि टुर गाइडिङ सुरु गरेका उनले विश्वका हजारौं मानिसलाई नेपालका अनेक गाउँठाउँ घुमाइसकेका छन् । ती अनुभव उनी अब नेपालनाम्चामा नियमित सुनाउने छन् । हेर्नुहोस् रोचक पहिलो परिचयात्मक भिडियो कुराकानी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)