बाटोमै अध्याँरो तर मन थियो उज्यालो (रुबी भ्याली-१)

अशोक सिलवाल
सोमदाङ, धादिङ ।

पहिलो दिन । भर्खरै ब्रान्डिङ भएको काठमाडौं नजिकैको पर्यटकीय उपहार धादिङको रुबी भ्याली । गणेश हिमाल पर्यटन विकास समितीको आयोजनमा झन्डै तीन दर्जन यात्री छन् । काठमाडौंबाट जीपहरुमा हिँडेको छ टोली । धादिङको गल्छीमा टीब्रेक । नुवाकोटमा खासै रोकिएन । रसुवाको स्याफ्रुमा लन्च । र, पार्वतीकुन्ड हुँदै धादिङकै समोदाङको बास । बास पुग्नुअघि नै अध्याँरो निकै गाढा भइसकेको छ तर बाटाबाटैबाट देखिएका दृश्यहरुले मन हिमालजस्तै उज्यालोे छ ।

बाँकी दृश्यमाः

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button