रसुवामा पाँच हेलिप्याड, परीक्षण अवतरण/उडान बाँकी

प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत रसुवाको दक्षिणी भेगमा पाँचवटा हेलिप्याड निर्माण भएको स्थानीय पत्रकार ज्ञानेन्द्र न्यौपानेले जानकारी दिएका छन् ।

कालिका गाउँपालिका–२, ४ र ५ मा हेलिप्याड निर्माण भएका छन् । त्यसैगरी नौकुण्ड गाउँपालिकामा पनि हेलिप्याड निर्माण भएको तर ती हेलिप्याडमा परीक्षण अवतरण र उडान भने भइनसकेको पत्रकार न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button