एक हल गोरु नारेर पुच्छर समाउँदै कुदाएको दिन

कविता

विष्णु पौडेल
कलाः स्पर्श भट्टराई

एक हल गोरु नारेर पुच्छर समाउँदै कुदाएको दिन
कसको गोरु बलियो भनी खेतमा जुदाएको दिन
असार पन्ध्रको त्यो झलकहरु भुल्न गारो भयो
एउटा गरो जोतिसक्दा बल्ल घाम उदाएको दिन ।

(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button