प्रेम गरी ल्याएकी बुढी हुँदाहुँदै घर
मुक्तक
नानु राना थापा
प्रेम गरी ल्याएकी बुढी हुँदाहुँदै घर
बल्छी थाप्छन् चारो हाल्दै हेर्दै वरपर
चिल्लो चिप्लो कुरा गर्दै माया गर्छु भन्छ
घरकी छाड्नेले अर्की छाड्छ गर्नु हुन्न भर ।
स्याङ्जा, हालः बेलायत ।
मुक्तक
नानु राना थापा
प्रेम गरी ल्याएकी बुढी हुँदाहुँदै घर
बल्छी थाप्छन् चारो हाल्दै हेर्दै वरपर
चिल्लो चिप्लो कुरा गर्दै माया गर्छु भन्छ
घरकी छाड्नेले अर्की छाड्छ गर्नु हुन्न भर ।
स्याङ्जा, हालः बेलायत ।