श्रीकृष्णको ‘कलम’
कविता
श्रीकृष्ण शर्मा / पोखरा
अब पसिना मूल लहर मोती
रविसरि बल्छन् धपधप ज्योति
मलम भए यी जलन हटाऊँ
म कलमले यो जगत सजाऊँ
नयन छ खाली तपतप आँसु
रगत पिएरै गजसरि मासु
दिनदिन खाई असुर छ चाला
उदर छ नेता कलम छ भाला ।
…
(प्रिय साथी ! तपाईं पनि आफ्ना प्रिय वा अप्रिय याद, घटना, अनुभव र सपनाहरुलाई लेख्नुस् । लेख्नुस् कविता, कथा वा निबन्ध र पठाउनुस् नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा ।)