
परीक्षा केन्द्रित शिक्षा प्रणाली भएको देशमा विद्यार्थीहरूको बौद्धिक क्षमता कस्तो हुन्छ ?
शौर्या खनाल
प्रश्न: किताबी र परीक्षा केन्द्रित शिक्षा प्रणाली भएको देशमा विद्यार्थीहरूको बौद्धिक क्षमता कस्तो हुन्छ ?
उत्तर: गोल गोल अलझेको धागो जस्तो गन्जागोल हुन्छ । उदाहरणको लागि, रू. ५०० को ३०% निकाल्न कक्षा ६ देखि सिकाईन्छ, अनि त्यसपछि हरेक वर्ष जाँचको लागि important questions practice गरेर पटक पटक जाँचमा यस खाले प्रश्न हल पनि गरिन्छ । तर computer programming को कक्षामा programme coding गर्दा, त्यहि मुल्यमा ३०% discount दिनको लागि सिकेको सिप लागू गर्न सकिन्न ।
प्रश्न: त्यसो भए, यसको समाधान के त ?
उत्तर: किताब सकाउन र जाँचमा ग्रेड दिलाउनपट्टि हैन, cross-curricular, real-life based mathematics सिकाउनु पर्यो ।
Maths को यो approach लाई Mastery Approach to maths भनिन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



