थाहाका ‘घटवारे’ जयरामको जीवन्त ‘गवाई’

नेपालनाम्चा सम्वाददाता घुम्न भनेपछि हुरुक्कै ! हुरुक्कै नुहनु पनि किन ! यात्रामा जयराम श्रेष्ठजस्ता जीवन्त मानिस भेटिन्छन् । त्यसले यात्रालाई मात्र होइन, जीवनलाई नै उज्यालो बनाइदिन्छ ।

७३ बर्षका भए जय । ७१ बर्षको हुँदा उनलाई पानी घट्ट बनाउन मन लाग्यो । पुस्तौंदेखि अन्न पिनेर पीठो बनाउने घट्ट थियो उनीहरुको । ५० सालको महामारीले घट्ट बगाएपछि त्यो त्यतिकै रोकिएको थियो । मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीका ‘घटवारे’ जयरामले उनकै शब्दमा ‘गवाई’ कहे, निकै जीवन्त ढंगले ।

त्यत्तिको राम्रो कथावाचक पाउन सितिमिती सम्भव छैन ।

बाँकी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button