
जराको चराको जरा अर्थात हाइवेमा भेटिएका सुरेन्द्र त्रिपाठी (भिडियो)
टुरिष्ट कोचमा काठमाडौंबाट सौराहा जाँदै थियो नेपालनाम्चा सम्वाददाता । लन्चको लागि त्रिशुली नदी छेउको होटलमा कोच रोकियो । छेउमा भेटिए जराका गज्जबका चराहरु । ती निकै कलात्मक थिए । र, कलाकार रहेछन् सुरेन्द्र त्रिपाठी । निकै रोचक थियो ती चराहरुसँगको भेट र त्रिपाठीसंगको कुराकानी । बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



