जो काम खोज्दै हिँड्थे पहिले, जसकहाँ काम खोज्दै आउँछन् अहिले

पर्यटन व्यवसाय एउटा रुख हो भने टिकेटिङ, ट्राभल, टेकिङ, ट्रान्सपोर्ट, होटल, ह्यान्डीक्राफ्ट आदि हाँगा । ती सबै हाँगाहरुमा फैलिएर एउटा सिंगो रुख भएका छन् नीलहरि बास्तोला । र, त्यसको पछाडि कथा छ । सपना, संघर्ष र सफलताको प्रेरणादायी कथा छ । रोचक कहानी छ । तलको भिडियोमा त्यही कथा छ । सुन्नैपर्ने, हेर्नैपर्ने ।

हेर्दाहेर्दै भिडियो बीचैमा सकियो, त्यस्तो लाग्यो होला है । गरेकै त्यस्तो हो । हामी अर्को दिन यो भिडियो वार्तालाई कन्टिन्यु गर्ने नै छौं ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button