सर्वोच्चको निर्णय ‘उच्च’

प्रारम्भिक प्रतिकृया

पारसमणि घिमिरे

प्रधानमन्त्री केपी ओलीले आफुलाई प्रधानमन्त्रीमा रहिरहन कुनै इच्छा नभएको कारणले अरुलाई बाटो छोडेँ भनेको केही घन्टाको अन्तरमा नै अत्यन्तै कपटपूर्ण तरिकाले फेरि मेरो नै दावी छ भन्दै रास्ट्रपतिकहाँ जानु र शेरबहादुर देउवा बहुमत साँसदको समर्थनसहित जाँदा पनि प्रधानमन्त्री नियुक्ति नभएर उल्टो उनै केपीको सल्लाह बमोजिम प्रतिनिधिसभा विघटन गर्ने घोषणा वास्तवमा नै असंवैधानिक रहेछ भन्ने आज अदालतले प्रष्ट पारेको छ । सर्वोच्चको निर्णय वास्तवमा नै उच्च र ऐतिहासिक छ । यसले कानुनी राज्यको प्रत्याभूत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button