मूलाबारीमा भिटाेफ नेपालकाे गाउँ गन्तव्य कार्यक्रम

गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटाेफ) नेपाल केन्द्रिय कार्यालय र गण्डकी भिटोफको संयुक्त आयोजनामा आयोजनामा गाउँ गन्तव्य परिचयात्मक तथा अध्ययन अबलोकन भ्रमण कार्यक्रम गोरखा जिल्ला वारपार्क सुलिकोट गाउँपालिका स्थित मुलाबारी सामुदायिक होमस्टेमा यहि २०८२ माघ ९ र १० (शुक्रवार र शनिबार) गतेका दिन हुन गईरहेको छ ।

कार्यक्रमको संक्षिप्त विवरणः

स्थलः मुलावारी सामुदायिक होमस्टे, बारपाक सुलिकोट गाउँपालिका, गोरखा

मितिः २०८२-१०-०९ र १० गते

कार्यक्रम अवधिः २ दिन १ रात

प्रस्थान समय: २०८२-१०-०९ विहान ८:०० वजे

प्रस्थान स्थानः कालधारा, सोह्रखुट्टे लिङ्ङ्करोड

आयोजकः गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल केन्द्रिय कार्यालय र भिटोफ गण्डकी प्रदेश शाखा

सहकार्यः बारपाक सुलिकोट गाउँपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय

नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button