घोषणा गरियोस् ‘शिक्षा-स्वास्थ्य निशुल्क नेपाल’

जनकजीवन उपाध्याय

कोरोना भाइरसका कारण हाम्रो देशका नागरिक आक्रान्त बनिरहेको यस काहालीलाग्दो अवस्थामा नागरिकको पक्षमा अधिकार सुरक्षित गर्नका लागि पार्टी स्थापना गरी राजनिति गरिरहेका वर्तमान नेपालका सम्पूर्ण दल एक ठाउँमा उभिएर शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकार मानिएको हुँदा यसलाई कानुन बनाई आजैका मितिबाट लागु हुने गरी शिक्षा र स्वास्थ्य निशुल्क नेपाल घोषणा गरी लागु गरियोस् ।

सबैले दवाब सिर्जना गरौं ।

(काँग्रेस नेता उपाध्यायको फेसबुक वालबाट)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button