‘एक सोच’वाला श्रेष्ठका अनेक सोच

राजेन्द्रबहादुर श्रेष्ठ फेसबुकमा बर्षौंदेखि ‘एक सोच’ श्रृंखला चलाइरहेका छन् । उनले लेख्ने गरेको सोच श्रृंखलाको नाम ‘एक सोच’ भए पनि उनकै शब्दमा उनले पाँच सयभन्दा बढी ‘सोच’ लेखिसकेका छन् । एक-दुई हरफका उनका सोचमा कम्तीमा पनि केही पेज अर्थ र आशय भएको उनी बताउँछन् । आफ्ना अनुभव र अनुभुतिको सारलाई ‘एक सोच’मा उतार्ने गरेको उनले बताए ।

यहाँ उनका अनेक सोच प्रस्तुत गरेका छौं । हेरौं, पढौं र गुनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button