भविश्वर शर्मा समूहको पूर्ण प्यानल घोषणा

ठमेल पर्यटन विकास परिषदको नयाँ नेतृत्वको लागि भविश्वर शर्मा समूहले पूर्ण प्यानल घोषणा गरेको छ । प्यानल यसप्रकारको छ ।

१. अध्यक्षः भविश्वर शर्मा
२. उपाध्यक्षः सहदेव धमला
३. उपाध्यक्षः सुरेन्द्र श्रेष्ठ
४. उपाध्यक्षः प्रश्रय राजभण्डारी
५. महासचिव: बद्री तिमिल्सिना
६. सचिव: स्वजेश मान मालाकार
७. कोषाध्यक्ष: उज्जल थपलिया
८. सदस्य: चेतनाथ पुडासैनी
९. सदस्य: कोपिला सिंखडा (तिवारी)
१०. सदस्य: रोशन अधिकारी
११. सदस्य: लाल बाबु चौधरी
१२. सदस्य: पूर्णिमा मालाकार
१३. सदस्य: अमृत थोकर
१४. सदस्य: इन्दिरा कुमारी चौलागाई (गौतम)
१५. सदस्य: तेन्जिङ लामा


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button