नेपाल पर्वतारोहण संघको निर्वाचनमा निमा नुरु प्यानलको उम्मेद्वारी

२७ जेठमा हुन गइरहेको नेपाल पर्वतारोहण संघको निर्वाचनमा निमा नुरु शेर्पा समहुले मनोनयन दर्ता गरेको छ । १८ वटा पदहरुमा हुने निर्वाचनमा संघको वैधानिक क्षेत्र विभाजन अनुसार आरोही, व्यवसायी र मजदुर क्षेत्रको तर्फबाट समावेशी, अनुभवी र सशक्त उम्मेद्वारहरु समेटिएको निमा नुरु शेर्पा समुहबाट महासचिवका प्रत्यासी मोहन लम्सालले जनाएका छन् ।

समुहमा निम्न पदाधिकारी एवम् सदस्यहरु रहेका छन् ।

१. अध्यक्षः निमा नुरु शेर्पा
२. बरिष्ठ उपाध्यक्षः ठाकुरराज पान्डे
३. प्रथम उपाध्यक्षः अं दावा शेर्पा
४. द्धितिय उपाध्यक्षः दीपेन्द्र पान्डे (कपिल)
५. महासचिवः मोहन लम्साल
६. सचिवः धनबहादुर गुरुङ
७. कोषाध्यक्षः मुक्ति पान्डे
८. सदस्यः पिताम्बर गुरुङ
९. सदस्यः सिंगी लामा
१०. सदस्यः राजेन्द्रबहादुर लामा
११. सदस्यः रामचन्द्र धमला
१२. सदस्यः नामग्याल जाङ्बु शेर्पा
१३. सदस्यः नुर्बु छिरिङ शेर्पा लामा
१४. सदस्यः पासाङ दावा शेर्पा
१५. सदस्यः दिनेश तामाङ
१६. सदस्यः उर्गादेवी श्रेष्ठ
१७. सदस्यः डोमा शेर्पा
१८. सदस्यः निमा डोमा शेर्पा


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button